७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फरार व्यक्ति पक्राउ

२८ पुष २०७५, शनिबार ०७:४१

पुस २८ काठमाडौँ, | महानगरीय अपराध महाशाखाले रु १२ करोड ३५ लाख जरिवाना तथा दुई वर्ष कैद तोकिएका फरार व्यक्तिलाई पक्राउ गरेको छ । 

महाशाखाको टोलीले ललितपुर महानगरपालिका–३ स्थित बिटुलिन तथा ब्यारेल उद्योग लिमिटेडका सञ्चालक अशोककुमार श्रेष्ठको जाहेरीका आधारमा जिल्ला अदालत ललितपुरबाट सजाय तोकिएका रु १२ करोड ३५ लाख ९६ हजार ५०४ ठगी गरी फरार भक्तपुरका ५२ वर्षीय मोहनमणि दाहाललाई पक्राउ गरेको हो । 

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले विसं २०७४ मङ्सिर १४ को फैसलाअनुसार जरिवाना र कैद सुनाएका दाहाललाई शुक्रबार बालुवाटारबाट पक्राउ गरीएको जानकारी दिनुभयो । पक्राउ दाहाललाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत ललितपुर पठाएको प्रवक्ता उप्रेतीले बताउनुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर