२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा शनिबार राती परेको चट्याङले ६ लाख बराबरको क्षति

२०७५, १४ माघ सोमबार ०८:०२

माघ १४, सल्यान । पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नं ४ देउलिमा शनिबार राति ९:३० बजे परेको चाट्याङले ६ लाख ४३ हजार ८ सय बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । 

स्थानीय झम्पा कुमारी बुढाको घरमा शनिबार राती परेको चट्याङले ४ कोठाको मटि छानो भएको घरको भित्ता (बाल) ठाउँ ठाउँमा चरकिएको छ भने घरमा भएका १ वटा गोरु, १ वटा भेडा, मरेका छन । भने एउटा २० वाटको सोलार र एउटा मोबाइल पट्किएको र आफू र छोरा सहित पशुचौपाय भए पनि अन्य केही क्षेती नगरेको पीडित झम्पा कुमारी बुढाले जानकारी दिएकी छन  ।  मोबाइल साथमा भएको बेला पटकिएको कारण आफुलाइ केही समस्या भएको तर ठुलै क्षेती नगरेको पीडित बुढाले बताएकी छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै