२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

श्रीमती हत्या आरोप लागेका एक युवकले गरे कारागारभित्रै आत्महत्या !

२०७५, १६ माघ बुधबार ०६:१८

माघ १६, दोलखा । दोलखामा श्रीमती हत्या आरोप लागेका एक व्यक्तिले कारागारभित्रै आत्महत्या गरेका छन् । जिल्लाको कालिञ्चोक गाउँपालिका–५, लापिलाङ घर भएका २४ वर्षीय च्याङा शेर्पाले मंगलबार राति चरिकोटस्थि कारागारभित्रै झुन्डिएर आत्महत्या गरेका हुन् ।  

आफ्नै श्रीमती हत्या गरेको आरोप लागेका शेर्पालाई पुर्पक्षका लागि थुनाका राख्न अदालतले आदेश दिएपछि मंगलबार मात्रै कारागार चलान गरिएको थियो । उनले राति करिब १२ बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

शेर्पाले कारागारको झ्यालमा जुत्ताको तुनामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  श्रीमती हत्याको आरोपमा उनलाई दोलखा प्रहरीले पुस २० चरिकोटस्थित चरिघ्याङबाट पक्राउ गरेको थियो। शेर्पाको शव पोष्टमार्टमका लागि चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै