२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शिक्षक संघ कपुरकोटले पुर्णता पायो

२०७५, १९ माघ शनिबार ०७:२६

माघ १९, सल्यान । नेपाल शिक्षक संघ कपुरकोट गाउँपालिकाले पूर्णता पाएको छ । शिक्षक संघ कपुरकोट गाउँकार्यसमितीको पहिलो प्रतिनिधीसभाबाट रिक्त रहेको पदहरु पुर्ति गरेर कार्यसमितीलाइ पूर्णता दिइएको संघले जनाएको छ ।

 महिला उपाध्यक्षमा टंकी राना, अर्थसचिवमा लाल बहादुर कुवर, अर्थसहसचिवमा खुमलाल महतारा, समावेशी सहसचिवमा रमेश घर्ती र महासंघ प्रतिनिधीमा शिवराज वस्नेतलाइ चयन गरिएको शिक्षक संघ कपुरकोटका अध्यक्ष रुपलाल यरीले जानकारि गराएका छन् ।


सो अवसरमा शिक्षक संघ कर्णाली प्रदेशका उपाध्यक्ष रुद्र बहादुर चन्द, सल्यान जिल्ला अध्यक्ष एकराज बुढाथोकी, सचिव युवराज रेग्मी, शिक्षक संघ कालिमाटी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार खत्री, नेपालि काग्रेस कपुरकोटका उपसंयोजक टिकाराम केसी लगाएतकाले बोल्दै शिक्षा क्षेत्रको सुधार तथा शिक्षकहरुको हकहितमा नेपाल शिक्षक संघ क्रियाशिल बन्नुपर्नेमा जोड दिएको  शिक्षक संघ कपुरकोटका अर्थसचिव लाल बहादुर कुवरले जानकारि गराएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै