२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा मन्दिरको जग्गा मिचेर खैल मैदान निर्माण गरिदै

२०७५, ७ फाल्गुन मंगलवार १०:५८

फागुन ७, दार्चुला । दार्चुलाको मार्मा गाउपालिका वडा नम्बर ३ लटीनाथमा रहेको लटीनाथ मन्दिरको जग्गा मिचेर वडा कार्यालयले राष्ट्रपति रनिङ्ग सिल्ड सचांलनका लागी खेल मैदान निर्माण भैइरहेको छ । 

मार्मा गाउपालिका र मार्मा गाउपालिका वडा नम्बर ३ को वडा कार्यालयको सहकार्यमा १० लाख रमक विनियोजित गरी मन्दिरको जग्गा मिचेर खेल मैदान निर्माण भईरहेको छ । ऐतिहासिक पौराणिक गाथा बोकेको लटीनाथ देउताको पुण्यभुमी मिचेर मनपरी ढङगले धार्मीक मान्यता विपरीत गरेको भन्दै स्थानियहरुले बिरोध गरेको स्थानिय धिरज बिष्टले जानकारी दिनु भएको छ । 


स्थानियको बिरोधका बाबजुत पनी निर्माण कार्य अगाडि बढाईएको छ उहाले भन्नु भयो । “खेल मैदानको लागी मार्मा गाउपालिका वडा नम्बर ४ तपोवनमा खुल्ला मैदान हुदाहुदै मन्दिरको जग्गा मिचेर खेलमैदान निर्माण हुदै छ ।” स्थानिय बिष्टले भने “यदि मार्मामा खेलकुद क्षेत्रको विकास गर्ने नै हो भने तपोवनको खुला मैदान काफी छ, जहा यत्रतत्र थुप्रै मैदान छन बजेट पनी त्यती खर्च गर्नु पर्दैन्थ्यो यति आग्रह गर्दा गर्दै पनी मन्दिर परिसरको जग्गा मिचेर खेल मैदान निर्माण गरिनु हाम्रो लागी असह्य छ हामी त्यो हुन दिदैनौ ।” उहाले भने । लटीनाथ मन्दिरको आफ्नो छुट्टै एतिहासिक महत्व रहेकोले पुण्यभुमी भित्रका पुराना सरंचना तथा रुखहरुको नाश गर्नु धार्मिक मुल्य मान्यता बिरुद्ध लात हान्ने काम भएको स्थानियको बुझाई छ । 

जेसिवि लगाएर मन्दिरको जग्गामा रहेका सम्पुर्ण रुखहरु उखेल्ने काम भैरहेको हुदा यस बिषयमा अपि नाम्पा सरंक्षणल क्षेत्र कार्यलयलाई जानकारी गराएको भए पछि कुनै सुनुवाई नभएको स्थानिय बिष्टले बताए । लटीनाथका ब्यापारीहरुको ब्यक्तिगत स्वार्थको लागी मन्दिर परिसर मिचेर रनिङ्ग सिल्ड सचांलनका लागी खेल मैदान निर्माण भईरहेको उहाको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा