दोलखाका उच्च भु–भागमा हिउँदको मौसममा हिमपात भईरहने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दोलखाका उच्च भु–भागमा हिउँदको मौसममा हिमपात भईरहने "/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

१२ बर्षपछि चरिकोटमा हिमपात

२०७५, १६ फाल्गुन बिहीबार ०३:२३

ताराबहादुर महत । फागुन १६, दोलखा । १२ बर्षपछि दोलखा सदरमुकाम चरिकोटमा बिहिबार विहान हिमपात भएको छ । 


दोलखाका उच्च भु–भागमा हिउँदको मौसममा हिमपात भईरहने भएपनि चरिकोटमा १२ बर्षपछि हिमपात भएको स्थानियले बताएका छन् । स्थानियका अनुसार यसअघि २०६३ सालको फागुन महिनामा चरिकोटमा हिमपात भएको थियो । हिउँ खेल्नकै लागि कालिञ्चोक, शैलुङ्ग र खरिढुङ्गा पुग्ने गरेका स्थानिय चरिकोटमै हिमपात हिउँ खेलेर रमाएका छन् । 

दोलखाका उच्च हिमाली क्षेत्र कालिञ्चोक, खरिढुङ्गा, हनुमन्ते, शैलुङ्ग लगायतका ठाउँमा हिउँ परीरहने गरेको छ । हिउँ खेल्नकै लागि दोलखाको कालिञ्चोक, शैलुङ्ग र खरिढुङ्गा लगायतका ठाउँमा आउने पर्यटकका कारण दोलखाका पर्यटकिय क्षेत्रमा समेत सहयोग पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै