२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

विद्युत् सूचारु गर्न प्राविधिक परिचालन

२०७५, १८ फाल्गुन शनिबार ०८:४०

फागुन १८, रसुवा | भारी हिमपातका कारण अवरूद्ध उत्तरी रसुवाको ग्रामीण विद्युत् सेवा सञ्चालन गर्न आजबाट प्राविधिक परिचालन गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कृष्णहरि दाहालका अनुसार यही फागुन १६ गते परेको भारी हिमपातले उत्तरी रसुवाका ठूलोस्याफ्रु, वृद्विम, टिमुरे, चिलिमे, गोल्जुङ, गतलाङसमेतका ग्रामीण बस्तीको अवरूद्ध विद्युत् सेवा सञ्चालनको प्रयास थालनी गरिएको हो । 

भाँचिएका विद्युत् पोल फेर्न र चुँडिएका तार मर्मत गरी विद्युत् सेवा सञ्चालनका लागि १५ जना विद्युत् प्राविधिक परिचालन भइसकेकाले दुई दिनभित्र सबै ठाउँको विद्युत् सेवा सञ्चालन गर्ने लक्ष लिइएको प्रमुख दाहालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै