२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोटमा सांस्कृतिक कार्यक्रमसहित राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुने

२०७५, २१ फाल्गुन मंगलवार ०८:४९

फागुन २१, सल्यान । सल्यानको कपुरकोटमा पहिलो पटक हुन लागेको गाउँपालिका स्तरिय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको तयारि अन्तीम चरणमा पुगेको छ । प्रतियोगिता सञ्चालनका लागी गठन भएको समितीका संयोजक द्रोण केसीले विविध सांस्कृतीक कार्यक्रमका साथ यहि फागुन २५ गते देखि २७ गते सम्म १५ वटा खेलहरु सञ्चालन हुने जानकारि गराए । जसमा ८२ वटा स्वर्ण पदक, ७४ वटा रजत पदक र ७४ वटा कास्य पदक रहेका छन् ।


संयोजक केसीले भने, ‘कपुरकोट स्थीत रीमको खाली बजारमा रहेको खेल मैदानमा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुन लागेको छ । यसको तयारि अन्तीम चरणमा पुगीसकेको छ ।’ प्रतियोगीतामा कपुरकोट गाउँपालिकाभिर रहेका पाँच वटा माध्यामिक विद्यालयले भाग लिने प्रतियोगिता सञ्चालन समितीका सदस्य तथा शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले जनाएका छन् ।

विभिन्न विद्यालयका छात्रछात्रा र अन्य कलाकारहरुको सांस्कृतीक प्रस्तुती सहित हुने ाष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा उपस्थीतीका लागी समितीले शिक्षक, विद्यार्थी, अभिभावक लगाएत सम्पूर्ण गाउँपासिलकावासिमा अनुरोध गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै