२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ग्रेडर मसिनको ठक्करबाट एक बिद्यार्थीको ज्यान गयो

२०७५, २५ फाल्गुन शनिबार १५:२७

कृष्ण बिष्ट | फागुन २५, बैतडी | बैतडीमा ग्रेडर मसिनको  ठक्कर दिदा एक बिद्यार्थीको मृत्यु भएको छ । भिम दत्त पोलीटेक्नीकल इन्स्च्युट पाटनमा बाली ज्ञिान प्रथम वर्षमा अध्यानरत २ थलकुडाका  १९ वर्षिय पुर्णनन्द भट्टको  मृत्यु भएको  हो । 

शनिबार साँझ ६ बजे पाटन बजार देखि  एयरर्र्पोटमा काम गर्न  जान लागेको ग्रडर मेसीनले भट्टलाई ठक्कर दिदा घाइते अवस्थामा रहेका उनलाई उपचारका क्रममा लैजादै गर्दा मृत्र्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्सपेक्टर गिन्द्र बहादुर बोकटीले जानकारी दिनुभयो । ग्रेडर चालक सहित निर्माणको ठेक्का पाएका  ठेकेदार अहिले  फरार रहेको र उनको खोजी कार्य भइरहेको उहाले बताउनुभयो ।  

पाटनको  भिटा भन्ने ठाउँमा डेरा गरेर पढिरहेका  मृतक भट्ट भिमदत्त पोलिटेक्नीकल इन्चीच्युट  पाटनमा अध्यनरत थिए  । यस्तै ग्रेडरकै कारण दुइ तले  पसलमा पुर्ण छति पुगेको छ  । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा