बिहानै ४.८ रेक्टरको भूकम्पको धक्का

साझासवाल

<p><b>वैशाख २, काठमाडौं | </b>बझाङलाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । सोमबार बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।&nbsp;<br></p><p>बिहान ४:२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का ठूलो भएरको र यसको क्षति बारेमा भने केहि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।</p><p>नयाँ वर्षकै दिन लुक्लामा हवाई दुर्घटना हुनु तथा मौषम प्रभावित हुनु तथा आज बिहानै भूकम्पको धक्का आउनुले नयाँवर्ष २०७६ को बारेमा ज्योतिषले गरेको बिभिन्न खालका भविष्यवाणी मेल खाने पो हो कि भन्ने चिन्ता बढेको छ ।&nbsp;</p>

Leave a Comment

Leave a Reply