२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा आत्माहत्याको बिकराल रुप, एकै बर्षमा २६ जनाले आत्माहत्या गरे

२०७६, २ बैशाख सोमबार १२:४४

कृष्ण बिष्ट | वैशाख २, बैतडी | बैतडीमा आत्मा हत्याको घटना बिकराल बन्दै गएको छ । जिल्लामा २०७५ बैसाख देखि चैत्र मसान्त सम्म २६ जानाले आत्माहत्या गरेको घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन ।

आत्मा हत्या गर्नेमा पुरुसको तुलनामा महिला बढि छन । २६ जाना मध्ये १७ महिला र ९ जाना पुरुस रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । २० जानाले झुन्डीएर आत्माहत्या गरेका छन भने ६ जानाले बिष सेवन गरी आत्माहत्य गरेको जनाइएको छ । झुन्डीएर आत्माहत्या गर्ने २० जना मध्ये १३ जाना महिला र ७ जाना पुरुस रहेका छन भने ६ जाना बिष सेवन गरी आत्माहत्या गर्नेमा ४ महिला र २ पुरुस रहेका छन ।

यस्तै २०७५ साल बैसाख देखि चैत्र मसान्त सम्म ५ जानाको हत्या भएको छ । जस मध्ये ३ महिला र २ पुरुस रहेका छन । यस्तै ०७५ साल चैत्र मसान्त सम्म ढुङ्गा लागेर २ जाना पुरुसको मृत्यु भएको छ । यस्तै पानिमा ढुबेर भएका २ घटना मध्ये १ महिला तथा १ पुरुसको मृत्यु भएको छ । यस्तै जिल्लामा ७ जानाको बेवारीसे सव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । भीर बाट लडेर ६ जानाको मृत्यु भएको छ भने  १ जानाको करेन्ट लागेर ज्यान गएको छ । 

यस्तै जिल्ला प्रहरिकार्याल बैतडीका अनुसार ०७५ सालमा ८ जानाको विभिन्न दुर्घटनामा परि  मृत्यु भएको छ । जस  मध्ये ७ पुरुस र १  महिलारहेको  प्रहरिले  जनाएको  छ   ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा