३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आगोलागीबाट ५ घर जले

५ बैशाख २०७३, आईतवार ०६:३२

indexमहेन्द्र जिसी
फाल्गुन महीना लागेसँगै  जिल्लामा आगलागीका घटना बढन थालेका छन । दर्जन भन्दा बढी समुदायिक वनका आगो लागि भईसकेको छ । आगलागिबाट सयौं रोपनीको वन जङगल नष्ट भएको छ सदरमुकाम आसपासका तीन सामुदायिक वनमा आगलागी भएको भएपनि नियन्त्रणको लागि कुनै पहल नभएको स्थानीयहरुले गुनासो गरेका छन ।

उनिहरुले सरोकार निकायले वनमा आगो लागि हुँदा खासै चासो नदेखाएका कारण आगोलागिको क्षेत्र बढेको बताएका हुन । पाँच सय उपभोक्ता भएको वाउसे सामुदायीक वनका उपभोक्ता  देवराज पौडेलले स्थानीयको नियन्त्रण भन्दा आगो बाहीर रहेका कारण आगोलागि नियन्त्रण गर्न नसकीएको बताए । उनले सरोकारवाला संस्था तथा सुरक्षा निकायको सहयोग नपाइएको समेत आरोप लगाए । उक्त क्षेत्रमा शनिवार आगोलागी भएको थियो ।

जिल्लामा अहीले सम्म  वनका आगो लागि भएर  पाँच घर जलीसकेका छन भने सयौं क्षेत्रफलको वन उजाड  भइसकेको  छ । यता जिल्ला वन कार्यलयले भने  कार्यलय विदा भएको भएका कारण  कुनै पहल गर्न नसकेको  बताएको छ । नव वर्ष र चैत्रे दशैको विदामा  कर्मचारीहरु वसेका कारण  आगलागी भएको वन  क्षेत्रको जानकारी नआएको कार्यलयले बताएको हो । शनीबार पनि शंकर पोखरी १ र ५ मा रहेको राक्से सामुदायीक वन तथा   वाजुङ गाविस १ को वाउसे साुमदायीक वनका र पिपलटारी सिल्मी वन क्षेत्रमा पनि आगलागि  भएको स्थानीयहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’