२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकी नदी बचाऔ राष्ट्रिय अभियान नेपाल गठन

२०७३, १३ बैशाख सोमबार ०४:५५

chhabilal-150x150पत्रकार छविलाल तिवारीको अध्यक्षतामा कालीगण्डकी नदी बचाऔ राष्ट्रिय अभियान नेपाल गठन गरिएको छ । अभियानको उपाध्यक्षमा प्रनिश गिरी, सचिवमा लक्ष्मण सापकोटा, सहसचिवमा सन्तोष गौतम र कोषाध्यक्षमा राजु पौडेल रहेका छन .

भने सदस्यहरुमा सन्तोष थापा, अगन्धर तिवारी, गणेश गिरी, माया अधिकारी, गोपाल छन्त्याल, दिल श्रीस, तिलक बिक र राजबाबु पिसी रहेका छन् । यसैगरी अभियानको भोलानाथ शर्माको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

अभियानले दामोदर कुण्डदेखि देबघाटसम्मको कालीगण्डकी नदीभित्र पाइने शालग्रामको चोरीनिकासी रोक्न पहल गर्ने, शालिग्रामको संरक्षण गर्ने, नदीमा फोहोर फ्याक्ने कामलाई निरुत्साहित गरी सचेतना फैलाउने, नदी सफाई कार्यक्रम सञ्चालन गर्ने, नदी दोहन हुनबाट रोकेर कालीगण्डकीको प्राकृतिक रुपको संरक्षण गर्ने, कालीगण्डकीमा सञ्चालन हुदै आएको ¥याफ्टिङमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन पहल गर्ने लगायतको काम गर्ने उद्देश्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन