पाल्पामा जन्ती बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p>बैशाख १६, पाल्पा– पाल्पाको निस्धि गाउँपालिका ७ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । निस्धिको भवास भन्ने स्थानमा लु १ ज १९४० नम्बरको जन्ती बोकेको जिप दुर्घटना भएको पाल्पा प्रहरी प्रमुख एसपी विश्वमणि पोख्रेलले जानकारी दिए ।<br></p><p>मृत्यु हुनेहरुमा त्यसका चालक बुद्धिवल क्षेत्री, निस्दी गाउँपालिका–७ का खडगबहादुर सोमै, देवलाल खनगाह, लालबहादुर सारु र सन्तबहादुृर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।</p><p>सो जिपमा बेहुला थिए थिएनन् ? यसबारे खुलेको छैन । रामपुर प्रहरीका अनुसार वडा नम्वर ४ को मित्याल भिरपानीबाट लु १ ज १९४० नम्वरको जीप जन्ती लिएर वडा नम्वर ७ को ज्यामिरेतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।&nbsp;</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply