२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका फाइन खेल शुरु

२०७३, १४ बैशाख मंगलवार ०२:२९

rastapati khelपर्वत, सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत क्षेत्र नं १ को छनोट खेल सम्पन्न भएको छ । क्षेत्र नं १ अन्तरगतको छनोट खेलमा  छात्र भलिबलमा नारायण उच्च मावि कुश्मा, जनकल्याण उमावि नाङलीवाङ, नवजागृत उमावि तिलाहार र पशुपति उमावि राम्जा फाइनलमा प्रवेश गरेका छन् ।

त्यसैगरी छात्रा तर्फ नमूना आवसीय उच्च मावि कुश्मा, नारायण उमावि कुश्मा, शिवालय उमावि कुश्मा र सुर्यप्रकाश मावि दुर्लुङ फाइन खेलमा प्रवेश गरेका हुन् । क्षेत्र नं १ अन्तरगत एथलेक्टिक तर्फ सुर्यप्रकाश माविको अग्रता रहेको जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव युवारज पराजुलीले जानकारी दिए ।

क्षेत्र नं २ बाट छात्र भलिबलमा बालारानी मावि बालकोट, विश्वज्योति मावि पाखापानी, जनता उमावि देखिस्थान, महेन्द्रोय मावि भोक्सीन फाइनलमा पुगेका छन् । छात्रा भलिबल तर्फ जनज्योति मावि खाल्टेले मात्र सहभागीता जनाएको छ भने जनज्योतिमाविको एथलेक्टिस तर्फ अग्रता लिएको छ ।

मंगलबारबाट सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका फाइन खेल शुरु हुर्दैछन् । २ सय ५० मेडलका लागि  प्रतिशपर्दा हुने खेलमा विजेता हुनेले ३० हजार, रनिङ शिल्ड कप, द्धितियले २० हजार र कप, तृतीय हुनेले १० हजार र कप प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन