लेखफाँटमा भिषण आगोलागी

Posted on: 26 Apr, 2016

fire at jungleपर्वत, जिल्लाको लेखफाँट गाविसमा रहेको लोप्रे सामुदायिक बनमा भिषण आगोलागी भएको छ । आगोलागी अझै नियन्त्रणमा आउन सकेको छैन । प्रहरी घटनास्थल तर्फ जादै छ भने स्थानिय बासीले आगो नियन्त्रणमा लिने कोसिस गरिरहेका छन् ।पुरा विवरण आउन बाँकी छ

यस बिषयमा तपाइको प्रतिक्रिया...!