माघको दोस्रो सातादेखि पाँचौ पर्वत महोत्सव हुने

Posted on: 29 Apr, 2016

पर्वत , जिल्लाको व्यापार प्रर्वद्धन गर्नको लागि पर्वत उद्योग बाणिज्य संघले पश्चिमाञ्चल क्षेत्रिय औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सवको आयोजना यहि माघमा गर्ने भएको छ । माघका े १३ देखि २२ गते सम्म व्यापार मेला तथा पर्वत महोत्सवको आयोजना गर्ने संघको १६ औं बैठकले तय गरेको उवासंघ पर्वतका सदस्य राजु पौडेलले जानकारी दिए । यस क्षेत्रको औद्योगिक विकास र यहाँ उत्पादन भएका बस्तुको व्यपार तथा प्रर्वद्धन गर्ने उदेश्यले उक्त महोत्सवको आयोजना गर्ने निर्णय गरीको पौडेलले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!