२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दलका प्रत्रकार जुटाएर प्रशासनले पहीलो पत्रकारीता दिवस मनाउँदै स्थानीय सञ्चार माध्यम दिवसको बारेमा ब

२०७३, २० बैशाख सोमबार ०४:४५

  महेन्द्र जिसी पर्वत जिल्ला प्रशासन पर्वतले  प्रथम राष्ट्रिय पत्रकारीत दिवष मनाउने तयारी गरेको छ ।  कार्यलयले राजनीतीक दलका भात्री  प्रेस संगठनको पदाधिकारीहरुसँग मिलेर दिवष मनाउन थालेको हो ।   मिती २०७२ साल चैत्र २४ गतेको विभागको पत्र अनुसनर कार्यलयले पहीलो पत्रकारीता दिवष मनाउने तयारी  थालेको छ ।  कार्यलयले  गत वैशाख २३ ,२४ र २५ गते पत्रकारीता दिवष मनाउने जनाएको छ ।  शुक्रबार प्रमुख जिल्ला अधिकारी झंक नाथ ढकाल अध्यक्षतामा बसेको वैठकले  प्रेस चौतारी ,प्रेस युनीयन तथा क्रान्तीकारी पत्रकार संघ र महासंघका पदाधिकारीहरको सहभागितामा दिवष मनाउने  निर्णय गरेको हो ।  विभागको पत्र .नं. १३६७  अनुसार प्रथम पत्रकारीता दिवष मनाउने तयारी भईरहेको छ ।  वैठकमा वैशाख २३ गते कुश्मा बजार सरसफाई गरेर र २४ गते  प्रभात फरी त्यसै गरी २५ गते  फुटवल खेलाएर दिवष मनाउने  निर्णय गरीएको छ ।  स्थानीय रुपमा कृयाशिल सञ्चार माध्यमलाई जानकारी नै  नगराई  दिवष मनाउन थालिएको हो ।  दलका भात्री संगठनका अध्यक्षहरु मात्र वोलाएर प्रशासनले  पहीलो पत्रकारीता दिवष मनाउन थालेको हो ।  प्रशासनले नै राजनीतीक दलका भात्री संगठनका प्रतिनिधिहरुको सहभागिता दिवष मनाउनुले  स्वतन्त्र प्रेसलाई भन्दा दलिय पत्रकारलाई मात्र प्रसर्य दिएको स्थानीय रुपमा कृयाशिल पत्रकारहरुले बताएका छन । उनिहरुले  जनताको सुचनाको हक सुनिश्चित गर्न   स्वतन्त्र रुपमा पत्रकारीता क्षेत्रलाई मुख्य क्षेत्र बनाएर   कृयाशिल रहँदै आएका  प्रत्रकारहरुलाई प्रशासनले स्थान नदिएको गुनासो गरेका हुन । वास्तवीक पत्रकारीता क्षेत्रमा लागेकाहरुलाई भन्दा दलिय संरक्षणका  रहेका पत्रकारलाई मात्र प्रशासनले स्थान दिनुले  स्वतन्त्र प्रेस जगतमा प्रशासनले दिवषको नाममा हस्तक्षेप  गर्न खोजेको  कृयाशिल पत्रकारहरुको गुनासो रहेका छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन