२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

देउसी भैलो कार्यक्रममा १ लाख ७५ हजार रकम संकलन

२०७२, २५ कार्तिक बुधबार ०८:५५

प्रज्वल पौडेल । कात्तिक २५,
रामेछाप । अरुणोदय माध्यामिक विद्यालय सैपु रामेछापले देउसी भैलो कार्यक्रमबाट १ लाख ७५ हजार रकम संकलन
गरेको छ । तिहारको अवसरमा वडा नं १ र सिरिसे, ढाँडे बजारमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट उक्त
रकम संकलन भएको विद्यालयले जनाएको छ ।

कार्यक्रमबाट संकलन भएको
रकम विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक हितकुमार कार्कीले बताए
। विद्यालय भवन निर्माण क्रम जारी रहेको र आर्थिक अभाव भएकाले देउसी भैलो कार्यक्रम मार्फत रकम संकलन
गरिएको कार्कीले जानकारी दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सबैभन्दा बढि १० हजार
५ सय रकम सहयोग गरेको कार्कीले बताए । स्थानीय लाल प्रसाद पौडेलको संयोजकत्वमा संचालन भएको कार्यक्रममा
विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकको सहभागिता थियो ।

यसैविच युवा संघ नेपाल र अखिल नेपाल महिला संघ रामेछापको आयोजनामा सदरमुकाम मन्थलीमा हिजो र
आज देउसी भैलो कार्यक्रम संचालन गरेको छ । देउसी भैलो कार्यक्रमबाट संकलन भएको रकम सामाजिक सेवाको
क्षेत्रमा खर्च गरिने युवा संघ नेपालका अध्यक्ष बुद्ध लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन