२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

अरुणोदय मावि सैपुमा देउसी भैलो मार्फत ३ लाख २५ हजार संकलन

२ मंसिर २०७२, बुधबार ०७:४७

प्रज्वल पौडेल । मंसीर २, रामेछाप । रामेछापको सैपु गाविसमा रहेको अरुणोदय माध्यामिक विद्यालय
फेदीले देउसी भैलो मार्फत ३ लाख २५ हजार रकम संकलन गरेको छ ।

नेपालीहरुको दोस्रो ठुला चाड तिहारको अवसरमा विद्यालयले आयोजना गरेको देउसी भैलो कार्यक्रम
मार्फत सो रकम संकलन गरेको विद्यालयका प्रधानाध्यापक हित कुमार कार्कीले जानकारी दिए । प्रधानाध्यापक
कार्कीका अनुसार देउसी भैलो कार्यक्रममा सबैभन्दा बढि रकम सहयोग विद्यालयका पूर्व विद्यालय व्यवस्थापन
समितिका अध्यक्ष बालकृष्ण पौडेलले १५ हजार ५ सय ५५ गरेका छन् ।

विद्यालयको आर्थिक अवस्था कमजोर रहेको र पर्याप्त मात्रामा शिक्षक दरबन्दी नहुँदा शिक्षकलाइ
तलब दिन समेत समस्या भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाप्रसाद पौडेलले बताए । उनले
विद्यालयको भौतिक निर्माण कार्य समेत जारी रहेकाले विद्यालयलाई सहयोगी हातहरुको खोजी गरिरहेको बताए

सैपु वडा नं ५ बेलौरीमा रहेको निम्नमाध्यामिक विद्यालयलाई वडा
नं ४ मा माध्यामिक विद्यालय बनाएर सारिएको थियो । विद्यालयको भवन नहुँदा पठन पाठनमा समस्या भएपछि गणेश
उज्जन भुवन स्मृति प्रतिष्ठानले विद्यालयलाइ आर्थिक सहयोग गरेपछि अहिले भवन निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…