२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सोडेक नेपालका पुर्व अध्यक्ष स्वा. रिजालको पहिलो स्मृती दिवस सम्पन्न

२०७३, २० बैशाख सोमबार १३:०३

डि.वि रसाईली
जिल्लामा कृयाशिल समाज कल्याण श्रोत विकास सोडेक नेपाल पर्वतका पुर्व अध्यक्ष तथा श्री जनज्योती उच्च माविका शिक्षक स्वा. नवराज रिजालको पहिलो स्मृती दिवस आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । रिजालको स्वर्गहरण भएको १ वर्षको सम्झनामा सोडेक सिर्जनशिल नवराज स्मृतीकोषको आयोजनामा सोे कार्यक्रम सम्पन्न भएको हो ।

श्री जन ज्योती उच्च माविका प्राचार्य वासुदेव शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ठानामौला गाविस नेकपाएमालेका अध्यक्ष केश व. घले एनेकपा माओवादीका सेक्रेटरी देवशर्मा रिजाल सोडेक नेपालका अध्यक्ष मन वहादुर कुवर लगाएतले वोल्दै उहाले गरेका कामको चर्चा गर्नु भएको थियो भने कार्यक्रममा सोडेक नेपालका पदाधिकारी तथा कर्मचारीहरु जनज्योती उच्च माविका शिक्षकहरु सिर्जनशिल वहुउदेश्यीया सहकारीका पदाधिकारी र उहाका शुभचिन्तकहरुको उपस्थितीरहेको थियो ।

स्मृतीकोष वाट जन ज्योती उच्च माविका विद्यार्थी विवेक आचार्यलाई नगद छात्रावृती समेत प्रदान गरिएको थियो । हाल स्मृतीकोषमा सोडेक नेपाल र सिर्जनशिल वहुउदैेश्यीया सहकारी वाट रु १लाख भन्दा वढी रकम संकलन भएको स्मृतीकोषका संयोजक देवीप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो । स्र्वागीय नवराजको सम्झनामा विभिन्न संघ संस्थाले स्मृतीकोष स्थापना गरेकोमा सवैलाइ धन्यवाद दिदै सकेसम्म सवै निकायका कोषलाइ संयूक्त स्मृती कोष स्थापना गरिदिन उहाका भाई रमेश रिजाल ले सवैलाई आग्रह गर्नुभएको थियो । तेसै गरी आजै  श्री जनज्योती उच्च माविले पनी विद्यालयमा एक कार्यक्रमको आयोजना गरी स्मृती दिवस मनाएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन