२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जाँड खाएर जंगलमा आगो लगाउने व्यक्ति पक्राउ

२०७६, २७ बैशाख शुक्रबार ०८:४६

शंकर के सी, बैशाख २७, सल्यान । जाँड खाएर जंगलमा आगो लगाउने एक जनालाइ सल्यान प्रहरीले पक्राउ गरेको छ । शारदा नगरपालिका २ को चन्द्रपाला सामुदायीक वनमा आगो लगाउने सोहि ठाउँका ५१ व्र्षिय राम बहादुर ओलीलाइ शशस्त्र प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाइ बुझाएको हो ।


सल्यान जिल्लाका शशस्त्र प्रहरी प्रमुख डिएसपी विमल डाँगीले जिल्लामा हुने आगलागीका घटनामा संलग्न कसैलाइ पछि नछाडिने बताए । शारदा नगरपालिकाकै वडा नम्बर ७, ९ र १० मा लागेको आगो पनि नियन्त्रणमा लिइएको जनाउँदै उनले भने, ‘समयमै प्रहरी, नेपालि सेना र शशस्त्र प्रहरीले आगो नियन्त्रमा नलिएको भए वस्तीसम्म फैलिएर ठूलो क्षती गर्न सक्थ्यो ।’

आफुहरुले जिल्लाका विभिन्न ठाउँमा डढेलो लाग्न नदिन र भइ हालेमा वच्ने उपाय तथा नियन्त्रण गर्ने तरिकाहरु सचेतनामूलक कार्यक्रम, नमुना प्रदर्शन मार्फत गरे पनि आगलागीका घटनाहरु ब्ढिरहेको भन्दै कडा कारवाहि प्रक्रीयामा लैजान शशस्त्र प्रहरी सक्रियतापूर्वक लाग्ने डिएसपी डाँगीले बताए । उनले भने, ‘डढेलो लगाउनेलाइ खोज तथा पहिचान गरि वन ऐन अनुसार कारवाहिको प्रक्रियामा लैजान हामी बढि केन्द्रीत भएका छौँ ।’

यसैविच शारदा नगरपालिकाको १० नम्बर वडासंग जोडिएको कालिमाटी गाउँपालिका १ ढुंगेकटेरिमा पनि आगलागी भएको छ । आगलागीबाट गाउँमा एक ब्यक्तिको गोठ संगै एउटा गोरु प्नि जलेर मरेको तथा बारिमा आगो फैलदा गहुँ र बेसार बाली नष्ठ भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै