२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापको बिजुलीकोट ९ महिना देखि अन्धकारमा

२०७२, २ मंसिर बुधबार ०७:४८

प्रज्वल पौडेल । मंसीर २, रामेछाप । ९ महिनादेखि अन्धकारमा बस्न वाध्य बिजुलीकोटबासीहरुले आम
भेला गरी स्थानीय विद्युत आयोजनाको गतिविधिप्रति आपत्ति जनाएका छन् ।

प्राविधिक र प्रशासनिक अवरोधका कारण स्थानीय पोकुदोभान लघु जलविद्युत आयोजनाले विगत ९
महिनादेखि बिजुली उत्पादन र वितरण नगरेको भन्दै स्थानीय उपभोक्ता आक्रोशित भएको स्थानीय समाजसेवी
गोविन्दबहादुर खड्काले बताए । खड्काका अनुसार स्थानीय उत्पादनमा समस्या आएपछि केन्द्रीय विद्युत प्रशारण
लाइन जोड्नसमेत आयोजनाले बाधा हालेपछि स्थानीय उपभोक्ता आक्रोशसँगै मर्कामा परेका हुन् ।

स्थानीयबासी, गाविस, गरिबी निवारण र वैकल्पिक ऊर्जा प्रवद्र्धनसँग गरी
आयोजनाले करिब साढे २ करोड रुपियाँ उठाए पनि विद्युत नियमित गर्न नसकेको भन्दै पोकुदोभान केन्द्रीय
विद्युत प्रशारण लाइन उपभोक्ता तदर्थ समितिले स्थानीय लघुविद्युतले विद्युत वितरण गर्नुपर्ने वा
केन्द्रीय प्रशारण लाइन जोड्न अनुमति दिनुपर्ने, आयोजनाको सुरुदेखि हालसम्मकै हिसाब किताब माग गरेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन