२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा जरीवाना बाफत २ लाख ५६ हजार राजश्व सङकलन

१ जेष्ठ २०७६, बुधबार ०९:३९

सम्राट सिंह,  जेठ १, बझाङ । अस्थायी ट्राफिक प्रहरी पोष्ट बझाङले जरीवाना बाफत विगत ३ महिना मा २ लाख ५६ हजार राजश्व संकलन गरेको छ । जिल्लामा सवारी नियम उलङघन गर्ने सवारी चालकहरुबाट ट्राफिक प्रहरीले जरीवाना बाफत २ लाख ५६ हजार राजश्व संङकलन गरेको हो ।

जरीवाना बाफत फागुनमा ७५ हजार ५ सय,चैत्रमा ८६ हजार ५ सय र बैशाख महिनामा ९४ हजार राजश्व संङकलन गरेको अस्थायी ट्राफिक प्रहरी पोष्टको तथ्यांकमा उल्लेख छ । 


तथ्यांङकमा सो रकम सवारी नियम उलङघन गर्ने १ सय ७० जनाको जरिवानाबाट उठेको राजश्व हो । अस्थायी ट्राफिक प्रहरी पोष्टमा जिल्लामा १ जना प्रहरी सहायक निरिक्षक, १ जना प्रहरी हबल्दार, ३ जना प्रहरी जवान गरी ५ जना प्रहरीहरु कार्यरत छन ।  

ट्राफिक प्रहरीले पटक पटक जिल्लामा हुने गरेका सवारी नियम उलङघनका बिषयमा सरोकारवालाहरु सँग अन्र्तक्रिया समेत गर्दै आएका भएपनि जरिवाना घट्नुको सट्टा प्रति महिना जरिवानाको रकम बढ्ने गरेको छ ।  

जिल्लामा क्षमता भन्दा बढी यात्रु बोक्ने,लाइसेन्स नभएका लगायत सवारी नियम उलङघन गर्नेहरुबाट जरीवाना बाफत ३ महिनामा २ लाख ५६ हजार राजश्व संङकलन भएको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी हबलदार हेम बहादुर कठायतले बताए । जरीवानाबाट उठेको रकम प्रत्येक महिनाको अन्तिममा राजश्वको खातामा जम्मा गर्ने गरेको उनको भनाइ छ । 

फोटो क्याप्सन ः हाइवे चेकिङमा ट्राफिक प्रहरी ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य