२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

दुरागाउँ डोर प्रसादको घरमा आगलागी

२०७२, ९ मंसिर बुधबार ००:५७

प्रज्वल पौडेल, मंसिर
९, रामेछाप ।

रामेछापको दुरागाउँ गाविस पालाको आज विहान एक घरमा आगलागी भएको छ । भुकम्पले
घर भत्काएपछि वडा नं ७ का स्थानीय डोरप्रसाद पौडेलले बनाएको खरको छानो भएको घरमा आगलागी भएको हो

विहान ९ बजेको समयमा भान्छाबाट आगो सल्किएपछि गोठमा रहेको
सम्पूर्ण सामान नष्ट हुदाँ ३ लाख भन्दा माथिको क्षति भएको स्थानीय रामकुमार पौडेलले जानकारी दिनुभएको छ

आगलागीले नगद ५० हजार, २ तोला सून, मंसीरमा भित्र्याइएको धान
, कोदो लगाएतको अन्नबाली, लत्ताकपडा,भाँडाकुडा जलेर नष्ट भएको डोरप्रसादको भनाई उद्दृत गर्दै रामकुमार
गौतमले जानकारी दिनुभएको छ ।

स्थानीयको सक्रियतामा आगो
नियन्त्रणामा लिने प्रयास भएपनि कुनै पनि सामान निकाल्न नसकिएको बताइएको छ । भुकम्पले घर क्षति भएपछि
ग्रामीण भेगमा पाल तथा खरको छानोमा बस्ने र बालक बृद्ध हुने परिवारले स्थायी आवास नहुँदा समस्या हुदै
आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन