२ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

जुन तारा युवा समाज गुप्तेश्वर रामेछापद्धारा ४ लाख ९५ हजार सहयोग

१३ मंसिर २०७२, आईतवार २१:०८

प्रज्वल पौडेल/मङ्सिर
१४, रामेछाप ।
जुन तारा युवा समाज गुप्तेश्वर ६ रामेछापले श्री भुमेश्वर निम्न माध्यामिक
विद्यालय रामेछापलाई ४ लाख ९५ हजार सहयोग गरेको छ ।

विद्यालयको
शैक्षिक गुणस्तर कमजोर रहेकाले विद्यार्थीको शैक्षिक विकासका लागी स्वदेश तथा विदेशमा रहेका युवाहरुले
रकम संकलन गरी विद्यालयलाई हस्तान्तरण गरेको जुन तारा युवा समाजका सचिव हिरालाल श्रेष्ठले बताउनुभएको छ

विद्यालयको अवस्था सूधार, र ग्रामिक क्षेत्रको शिक्षाको विकास
गर्न आफ्नो क्षेत्रवाट आर्थिक संकलनको अभियान लागी जुट्न समेत युवालाई सचिव श्रेष्ठले आह्वान गर्नुभएको
छ ।

विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थीहरुका लागि
स्वास्थ्य शिविर लगाएतका कार्यक्रम समेत संचालन गरेको सचिव श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने : प्रदीप पौडेल आज १४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन जारी मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भक्तपुरमा सिन्दूर जात्रा मनाइयो सुनसरीका विभिन्न स्थानमा सिरुवा मेला लाग्न सुरु जनताका समस्या समाधानतर्फ लाग्नुपर्नेमा महामन्त्री थापाको जोड बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जना पक्राउ माओवादी केन्द्रको जागरण अभियान नवलपुरबाट पुनः सुरु डोनाल्ड ट्रम्पले इरानले आणविक हतियारको विचार त्याग्नुपर्ने बताए ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्या उनकै दाइले गरेको खुलेको, यसरी परे पक्राउ सुनसरीको देवानगञ्जमा गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा दुई जना पक्राउ प्रचण्डले देवचुलीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरे नारायणघाट–बुटवल सडकखण्ड वैशाख १५ सम्म रातको समयमा ६ घण्टा बन्द हुने बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, विवाह स्थगित बारम्बार बत्ति जाने समस्या, प्राधिकरणले दियो जवाफ शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नुपर्छ : महेश बस्नेत गगन थापाले नागरिकका अपेक्षा पूरा गर्नका लागि सरकारले गति लिन नसकेको बताए