२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सोमेश थापाको अध्यक्षतामा २५ सदस्यिय नगर इलाका कमिटि

१३ मंसिर २०७२, आईतवार २१:०९

प्रज्वल पौडेल/मङ्सिर १४, रामेछाप । नेकपा एमाले मन्थली नगर विशेष इलाका
कमिटिको प्रथम भेला मन्थलीमा सम्पन्न भएको छ ।

एमाले रामेछाप
अध्यक्ष शान्ति प्रसाद पौडेलको अध्यक्षतामा भएको भेलामा नगर क्षेत्रका एमाले नेता तथा कार्यकर्ताको
सहभागीता रहेको थियो । प्रथम भेलाले सोमेश थापाको अध्यक्षतामा २५ सदस्यिय नगर इलाका कमिटि चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा रामबाबु थापा, सचिवमा कुमार ढुगेल, उपसचिवमा मानदास श्रेष्ठ रहनुभएको बताइएको छ

यसैविच नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल
विद्यार्थी संघले रामेछापको फर्पू स्थित मावि फर्पूमा इकाइ समिति गठन गरेको छ । इकाइ समितिको सभापतिमा
इत कुमार कार्की रहनुभएको छ ।

त्यसैगरी नामाडिको कमलादेवी उच्च
माविमा भोजबहादुर थापाको अध्यक्षतामा २१ सदस्यिय नेविसंघ इकाइ समिति गठन भएको बताइएको छ । सो
कार्यक्रममा नेविसंघ रामेछापका जिल्ला अध्यक्ष सूशिल अधिकारी,उपाध्यक्ष सूशील वख्रेल, क्षेत्र नं १ का
अध्यक्ष धिरज खत्री, क्षेत्र नं २ का अध्यक्ष उत्तम कार्की लगाएतका जिल्लाका विद्यार्थी नेताहरुले
सम्वोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…