२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विप्लब समूह परित्याग गरेका दम्पतिलाई सोहि समूहको आक्रमण

२०७६, १५ जेष्ठ बुधबार ०३:००

जेठ १५, सिन्धुली | ६ महिनाअघि चन्द समूह परित्याग गरेका सिन्धुली हरिहरपुरगढी गाउँपालिका ७ का हरिकृष्ण घिमिरे र उनका दम्पतिलाई विप्लब समुहले कुटपिट गरेको छ । 

विप्लब समूहका कार्यकर्ताहरुले घिमिरे दम्पतिलाई हरिहरपुरगढी गाउपालिकामा आफ्नो काम सकेर फर्किने क्रममा आक्रमण गरेका थिए । क्यानखोलाका ३५ वर्षीय हरिकृष्ण घिमिरे र उनकी श्रीमती ३० वर्षीय गंगालाई वडा नं २ को जखौली चुरेमा मंगलबार साँझ चन्द समूहका कार्यकर्ताले कुटपिट गर्दा घिमिरे दम्पतीको हातमा गहिरो चोट लागेको छ । उनीहरूलाई उपचारका लागि हेटौंडा लगिएको छ । 

घाइते घिमिरेले दिएको जानकारी अनुसार उनि विप्लब समूहको जनकपुर ब्युरो सदस्य तथा सिन्धुली र महोत्तरी जिल्लाको सेक्रेटरी भएर केही समय काम गरेका थिए । विप्लब समूहले जंगलमा मोटरसाइकल रोकेर गाउँपालिकाबाट फर्किंदै गरेका घिमिरे दम्पतिलाई लठ्ठी प्रहार गरेको र मरणासन्न हुनेगरि कुटेको घाइते घिमिरेले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै