२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङ्को ग्वालीचारैमा न्वागी मेला हुने, तयारी मध्य भागमा

२५ कार्तिक २०७२, बुधबार २०:२४

कात्तिक २६, गुल्मी । पैदी बासीहरुके पहिचान न्वागी मेलाको संरक्षण र सम्मान भन्ने मुल मन्त्री सहित बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि बाग्लुङ्को ग्वालीचौरमा न्वागीमेला आयोजना हुने भएको छ ।

जस्को लागी तयारी पनि तिब्र रुपमा आगडी बढाईएको र मध्य चरणमा पुगेको पौदी न्वागी मेला संरक्षण समितिका सचिब बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । पश्चिामाञ्चल क्षेत्रकै ठुलो पर्व भएकोले यसलाई यस क्षेत्रका स्थानीयहरुले भब्यताका साथ मनाउने गर्दछन । कार्यक्रममा बिबिध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न हुने बताईएको छ ।

त्यसैगरी राष्ट्रिय तथा स्थानीय कलाकारहरुके बिशेष प्रस्तुती समेत रहने उहाँले जानकरी दिनुभयो । यसैबिच त्यस क्षेत्रमा उत्पादन हुने कृषि उपजहरुको समेत प्रर्दशनी हुने बताईएको छ । कार्यक्रम आगामी मसिंर २ गते देखी ५ गते सम्म कार्यक्रम सञ्चालन हुने बताईएको छ,

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…