२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

भतिजिलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

२४ मंसिर २०७२, बिहीबार ०५:०१

मंसिर २४, बागलुङ / भतिजिलाई बलात्कार गरेको आरोपमा बागलुङमा एक जनालाई जिल्ला प्रहरी कार्यलयले पक्राउ गरेको छ ।

गत मंसिर १८ गते ११ वर्षीय भतिजिलाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका ९ का ४५ वर्षीय राजेश बोहोरालाई पक्राउ गरि जर्वजस्ति करणीको मुद्दा चलाइएकोे प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिंहले बताएका छन् ।

आफ्नै काकाले मंसिर १८ गते बिहान बलात्कार गर्दा बालिका कराएपछि स्थानियले थाहापाइ उनको उद्धार गरि बोहोरालाई नियन्त्रणमा लिई प्रहरीलाई जानकारी गरेका थिए ।

बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बोहोरालाई मुद्दा दर्ता गरि अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित