२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

भारतको प्रत्यक्ष निर्देशनमा मधेशवादी दलहरुले तराइमा आन्दोलन: नेता नेपाल

१३ मंसिर २०७२, आईतवार २१:११

प्रज्वल पौडेल/मङ्सिर १४,
रामेछाप ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले भारतको प्रत्यक्ष निर्देशनमा मधेशवादी
दलहरुले तराइमा आन्दोलन चर्काइरहेको बताउनुभएको छ ।

एमाले
वार्ता र संबादवाट समस्याको समाधान चाहिरहेको भन्दै नेता नेपालले पहाडबाट मधेश अलग गराउने कुरा कुनै
हालतमा स्वीकार्न नसकिने बताउनुभयो ।

आइतबार उदयपुर जिल्लाको
घुर्मी बजारमा स्थानीय व्यापारी बुद्धिजीवी रसर्वसाधरणसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको स्थानीय
कुमार धमलाले जानकारी दिनुभयो ।

केहि दिन देखि नेता नेपाल
पूर्वको भ्रमणमा निस्कनुभएको थियो । नेपाल मध्यपहाडि राजमार्ग अन्तर्गत धरान चतारा, उदयपुर क्षेत्रका
स्थानीय वासिन्दासँग प्रत्यक्ष साक्षतकार गर्दै मध्यपहाडी बजार घुर्मी आइपुग्नुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…