२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

खानेपानी डिभिजन कार्यालय बागलुङद्वारा खानेपानीको अनुगमन

१८ जेष्ठ २०७६, शनिबार ०१:२५

कमल पौडेल | जेठ १८, बागलुङ | जिल्ला समन्वय समिती बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल, खानेपानी डिभिजन कार्यालय बागलुङका प्रमुख प्रेम प्रसाद डोटेल, इन्जिनियर इश्वरी प्रसाद शर्मा लगाएतले टोलीले दनिया, खर्वाङ लिफ्टिीङ खानेपानी आयोजनाको निर्माणाधिन स्थलको अनुगमन गरेको छ । 


टोलीले गुणस्तरीय काम गर्न निर्देशन दिँदै समयमा काम सक्न र थप वजेटको समेत काम गर्न निर्माण कम्पनीलाई आग्रह गरेको हो । भौतिक पूर्वाधार मन्त्रालयले चालु वर्षमै थप ५० लाख थप्ने योजना वनाएको भन्दै उपप्रमुख भुसालले कामलाई तिव्रता दिन निर्देशन दिनुभएको छ । 


डिभिजन खानेपानी बागलुङका प्रमुख डोटेलले ट्यांकी निर्माण गर्दा भौगोलीक बनावट अनुसार वेस विस्तार गर्न सुझाउनुभएको थियो। गण्डकी प्रदेश को भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत खानेपानी डिभिजन कार्यालय बागलुङबाट सञ्चालित सो योजनाबाट बडिगाड गाउँपालिका वडा नं. २, सिमलचौर, दनिया, खर्वाङ बजार लगाएतका क्षेत्रका वासिन्दाहरु लाभान्वित हुनेछ। हाल पर्वतका निर्माण व्यावसायी गिरिजा तिवारीले ठेक्का प्राप्त गरि काम चलिरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै