२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुदूरपश्चिममा भारि वर्षाको सम्भावना सतर्क रहन आग्रह

२०७६, ९ असार सोमबार ०८:३२

असार ९, काठमाडौँ | सुदूरपश्चिमका नदी तथा खोलामा आज बाढी आउने सम्भावना भएकाले सर्तक रहन आग्रह गरिएको छ।

 जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाले पूर्वानुमानको सूचना जारी गर्दै सुदूरपश्चिमको चुरे र तराईबाट बहने साना नदी जलाधारहरुको केही स्थानमा क्षणिक मध्यमदेखि भारी वर्षा भई  स–साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको हो।

 महाशाखाले जारी गरेको पूर्वानुमान सम्बन्धी सूचनामा आज विषेशगरी पूर्व र मध्य क्षेत्रको तुलनामा सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै प्रदेश नम्बर ३ र गण्डकी प्रदेशका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा