३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पुर्व सभासद ‘सागर’ पार्टी छाडेर युवाहरुलाई रोजगार दिने अभियानमा

१६ बैशाख २०७३, बिहीबार ०८:२२

anasan 2बैशाख १६, सप्तरी । सम्तरीमा ठगीको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मुस्लिम सुकुम्वासी आयोगको नामबाट सर्वसाधारणसँग रकम ठगी गर्ने सप्तरीको दिगुवा–३ का ४५ वर्षीय तफेजुल मोहमद र सप्तरीकै डाँडा–५ का २८ वर्षीय अब्दुल रहमानलाई लाई पक्राउ गरेको हो ।

मुस्लिम सुकुम्वासी आयोगको म उपाध्यक्ष हुँ भनी सर्वसाधारणबाट रकम ठगी गरेका उनीहरुलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाले सप्तरीको छुट्टाछुट्टै गाउँघरमा गई मुस्लिम सुकुम्वासी आयोगका पदाधिकारी हौं भनी कुवेतको सहयोगमा आएको योजनाबमोजिम दुई, दुई ओटा घर, भान्साघर र शौचालय बनाइदिने भन्दै प्रत्येक व्यक्तिबाट रु दुई हजारका दरले रकम ठगी गरेको प्रहरीले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?