२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका वडा अध्यक्ष भट्टका परिवारलाई १० लाख

२०७६, १० असार मंगलवार १६:५२

कृष्ण बिष्ट | असार १०, बैतडी | मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका पुर्चौडी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष एवम नगर प्रबक्ता गौतम प्रशाद भट्टका परिवारलाई नगरपालिकाले १० लाख आर्थीक सहयोग दिइने भएको छ । पुर्चौडी नगरपालिकाको मंगलबारको बैठकमा सोक प्रस्तावित पारीत गर्दै स्वर्गीय भट्टको परीवारलाई १० लाख दिने निर्णय गरिएको नगरपलिकाले जनाएको छ । 

यसैगरी स्वर्गीय भट्टका छोरा/छोरीलाई अध्यान  खर्च पनि प्रदान गरिने जनाइएको छ । प्रत्येक वडा अध्यक्षको एक एक महिनाको पारीश्रमिक र पुर्चाैडी नगरपालिकामा कार्यकरत कर्मचारीहरुको एक एक दिनको पारिश्रमिक जम्मा गरी फन्ट तयार गरि अध्यान खर्च उपलब्ध गराउने निर्णय भएको पनि उपप्रमुख जानकी बलमे बताउनुभयो । वडा नं ४ को कार्यालयको अध्यक्षको जिम्मेवारी पनि वडा सदस्य लाल बहादुर धानुकलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिइएको उहाले बताउनुभयो । 

नगरपालिकाको प्रबक्ताको जिम्मेवारी वडा नं ३ का वडा अध्यक्ष दल बहादुर धामीलाई जिम्मेवारी दिइएको छ र समाजिक बिकास समितिमा वडा नं ६ का  वडा अध्यक्ष जगि सवादलाई जिम्मेवारी दिएको छ । 

जेठ २९ गते बुधबार  वडा कार्यालयबाट घर जादै गर्दा मोटरसाइकल दुर्घटना हुदा गम्बीर घाइते हुनुभएको भट्टको उपचारका क्रममा असरा ५ गते कोहलपुर अस्पतालमा निधन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा