२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाली काङ्ग्रेस पौदी अमराईको आयोजनामा शोक सभा

२०७२, २० कार्तिक शुक्रबार २२:५६

अनिश गैरे, कात्तिक २१, गुल्मी । नेपाली काङ्ग्रेस पौदी अमराईको आयोजनामा एक श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । आफ्नो पार्टीका सक्रिय कार्यकता तथा एक अभिाभाबहक पौदी अमराई १ अरेवा निबासी ७२ बर्षिय युद्ध बहादुर पुनको निधनले आफनो पार्टी मर्माहत भएको भन्दै शोक सभा सम्पन्न भइको हो ।

मृतकको १३ औ दिनको पुण्यतिथिमा आयोजना गरिएको कार्यक्रममा वडा नम्बर १ का सभापति रुद्र गिरीको सभापतित्व रहेको थियो भने तरुण दल गाबिस अध्यक्ष शक्तिराज घिमिरेले सभाको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता पुर्ण बहादुर हितान लगायतको बिशेष उपस्थिती रहेको थियो ।

कार्यक्रमामा बोल्ने बक्ताहरुको मृतकले आफ्नो पार्टी तथा समाजमा उहाँले गरेको कामको बिषयमा चर्चा गर्दै पार्टीले एक सच्चा कर्मठ कार्यकर्ता तथा अभिभाबहक गुमाएको प्रति दुख प्रक्ट गरेका थिए । पुनको यही कार्तिक ८ गते ७२ बर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा