२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाली काङग्रेसको शुभकामना तथा अन्तरक्रिर्यात्मक कार्यक्रम सम्पन्न

२५ कार्तिक २०७२, बुधबार २०:२३

अनिश गैरे । कात्तिक २६, गुल्मी । नेपाली काङग्रेस हस्तिचौर गाँउ कार्य समितिको आयोजनामा शुभकामना आदान प्रदान तथा एक् बिशेष अन्तरक्रिर्यात्मक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका सचिब छन्द बहादुर पहराईको प्रमुख आतिथ्यता रहेको थियो, भने महासमिति सदस्य बिष्णु पन्थी तथा नेपाल तरुण दल जिल्ला अध्यक्ष खिलध्वज पन्थीको बिशेष आतिथ्ता रहेको थियो । कार्यक्रममा नेपाल तरुण दल क्षेत्र नम्बर ३ अध्यक्ष चुरा बहादुर खत्री, लगायतको बिशेष उपस्थिती रहेको थियो । नेपाली काङ्ग्रेस गाँउ कार्य समितिका सभापति शेर बहादुर कुवँरको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन गाँउ कार्य समितिका सचिब पदम बहादुर जिसीले गर्नुभएको थियो ।

यसैबिच नेपाली काङ्ग्रेस दर्लामचौरको आयोजनामा पनि अगुवा कार्यकर्ता भेटघाट तथा बिशेष अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस समसामयिक राजनीतीक गतिविधि, बिकास निर्माण, आसन्न महाधिबेशन लगायतका बिषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…