२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेबिसंघको ईकाई समिति गठन

२०७२, १५ मंसिर मंगलवार २०:११

अनिश गैरे/प्रकाश घिमिरे । मङ्सिर १६, गुल्मी । नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीले आफ्नो संगठन बिस्तारको क्रममा रेसुङ्गा बहुमुखी क्याम्पसमा कक्षा ११ को ब्यबस्थापन संकायमा ईकाई समिति गठन गरेको छ ।

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले सदरमुकाम तम्घासमा रहेको क्याम्पसमा २४ सदस्यीय ईकाई समितिको गठन गरेको हो । जस्को सभापतिमा कृष्ण मरासीनी रहनुभएको छ भने उप सभापतिमा यमुना खत्री, र शोभा खनाल, सचिबमा विमल दर्लामी, तथा कोषाध्यक्षमा बासुदेब पौड्याल रहनुभएको छ । ईकाई समिति गठनको लागी आयोजना गरिएको कार्यक्रममा सुरेन्द्र कुवँरको सभापतित्व रहेको थियो भने पुर्व ईकाई समिति सभापति धर्मराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य द्धोय सिजन राना, राम प्रसाद पन्थी, अर्जुन पोखरेलले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम बिक्रम घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध