Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज दुबई, कतार, मलेसिया साउदी लगाएत विदेशी मुद्राको भाउ कति ?

२०७६, १८ असार बुधबार ०५:३७

 असार १८, काठमाण्डौ। आज नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको बिमिमय दर यसप्रकार छ । आज एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११० रुपैयाँ ५९ पैसा छ । हिजो खरिददर ११० रुपैयाँ ०२ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा तोकेको  थियो । 

कतारी रियाल आज १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा छ । हिजो मंगलबार खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा थियो । आज बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९३ रुपैयाँ ३४ पैसा छ । मंगलबार खरिददर २९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४२ पैसा थियो । 

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ  ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ ११ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ  ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा थियो । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४९ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा थियो । 

यस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५८ पैसा र बिक्रीदर २६ रुपैयाँ ७२ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ५९ पैसा र बिक्रीदर २६ रुपैयाँ ७४ पैसा रहेको थियो ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा छ । हिजो खरिददर र ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा थियो । 

आज कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ९० पैसा छ । हिजो खरिददर ३६२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १८ पैसा रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू