८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वामीमा आगामी पौष १० र ११ गते नेबिसंघको २ दिने प्रशिक्षण कार्यक्रम आयोजना हुने

२७ मंसिर २०७२, आईतवार १३:५१

मंसिर २७, वामी गुल्मी । रुद्राबति बहुमुखी क्याम्पस वामीमा रहेको नेपाल बिद्यार्थी संघको ईकाई समितिले आगामी पौष १० र ११ गते बिशेष प्रशिक्षणात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । ईकाई समिति गठन गर्ने र त्यसपछि निष्क्रिय रहने प्रबृतिलाई निरुत्साहित गर्दे सदरमुकाम बारिर यस किसिमको कार्यक्रम आयोजना गर्न लागीएको ईकाई समिति संयोजक तथा जिल्ला सहसचिब चकित बिष्णु प्रसाद आचार्यले बताउनुभयो ।

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको आयोजनामा हुने प्रशिक्षणले बिद्यार्थीहरुमा नेतृत्व क्षमताको बृद्धि गर्दे केही मात्रामा भएपनि राजनितिक चेतना बढाउने उद्धेश्यको लागी २ दिने प्रशिक्षण आयोजना गर्न लागीएको प्रशिक्षणका आयोजक समेत रहनुभएका आचार्यको भनाई छ । प्रशिक्षण कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला सभापति सुदर्शन खनाल, सचिब निर्मला पन्थी लगायत जिल्ला समितिबाट पनि बिशेष सहयोगको आशा गर्दे प्रशिक्षकहरुको ब्यबस्थापन गर्न आग्रह गरिएको बताईएको छ ।

प्रशिक्षकको रुपमा जिल्ला देखी केन्द्र सम्मका बिद्यार्थी नेताहरुको उपस्थिती रहने बताईएको छ । प्रशिक्षण कार्यक्रम के कसरी गर्ने भन्ने बिषयमा छलफल गर्न आजै क्याम्पसमा एक बिशेष अन्तरक्रिर्यात्मक कार्यक्रम समेत समप्न्न गरिएको छ । कार्यक्रममा नेपाल बिद्यार्थी संघका जिल्ला सहसचिब आचार्यले उद्धेश्य, महत्व लगायतको बिषयमा जानकारी गराउनुभएको थियो भने बिद्यार्थीहरुले पनि प्रशिक्षणमा सक्रिय रुपमा सहभागीता जनाउने बताएको क्याम्पसका ईकाई सभापति चन्दा कार्कीको भनाई छ । यस किसिमको प्रशिक्षणले नेपाल बिद्यार्थी संघको क्षेत्रमा वामीलाई केन्द्र सम्म चिनाउन पनि निकै ठुलो भुमिका हुने आयोजकले बताएको छ ।

-अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्ने शिक्षक आन्दोलनबाट घर फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा परेर मृत्यु राप्रपाका महामन्त्री धवल शमशेरले राप्रपाको आन्दोलन अब अझै सशक्त बन्ने बताए साढे ६ लाख रुपैयाँभन्दा बढी नगदसहित एक भारतीय नागरिक पक्राउ मोबाइल लुटपाटमा संलग्न तीनजना पक्राउ वैशाख महिनाभरमा आठ संघीय अस्पतालमा १५ सेवा थप तथा विस्तार हुँदै नेपालमा संस्कृति तथा सम्पदा सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गर्दै वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डा.संजिव कुमार शर्मालाई बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या गरेर फरार आज पनि शिक्षकहरुको आन्दोलन जारी, सर्वसाधारणलाई सास्ती राजासहितको प्रजातन्त्र २१औं शताब्दीको सबैभन्दा विशिष्ट विचार रहेको : कुन्तीकुमारी शाही सुनको मूल्यले सोमबार नयाँ रेकर्ड बनायो कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग