२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गाउँपालिकाको वेबसाइटमा अध्यक्षको परिचय मात्रै

२०७६, २४ असार मंगलवार ०६:२०

 कृष्ण बिष्ट | असार २४, बैतडी | बैतडीका १० वटै स्थानिय तहहरुले वेब साइट सञ्चालनमा ल्याएपनि नियमितता नदिएको पाइएको छ । वेबसाइटहरुमा सम्बन्धित स्थानियतहहरुले गर्दै आइरहेका कार्यक्रमहरुको बारेमा अपडेट नगराउदा नियामितता नगरेको पाइएको हो । सुर्नया गाउपालिको वेबसाइटमा केहि पनि बपडेट गराएको छैन । गाउपालिका अध्यक्ष बिर बहादुर बिष्टको परीचय बाहेक कुनै पनि जानकारी अवडेट नगराएको पाइएको छ ।  अध्यक्ष बिष्टको परीचय खुल्ने जन्ममिती, शैक्षीक योज्ञता, राजिनित अनुभव लगायत सबै अपडेट गराइएको छ तर अन्य कुनै पनि अपडेट गराइएको छैन । 

अन्य स्थानिय तहहरु लामो समय देखि बिना अपडेट खाली रहेका छ । जिल्लाको सिगास गाउपालिकाकोवेब साइट बिगत ९ महिना देखि वेबसाइटमा केहि कार्यक्रमको बारेमा बपडेट गराएको छैन । पाटन नगरपालिकाले पनि आगामी आर्थीक वर्षको निति तथा कार्यक्रम ल्याएर बजेट ल्याउने तयारीमा रहदा पनि नगरपालिकाले कुनै कार्यक्रमको वेबसाइड मार्फत जानकारी गराएको छैन ।

पुर्चाैडी नगरपालिकाले पनि बिगत ३  महिना देखि आधिकारीक वेबसाइटमा केहि पनि अपडेट गरेको छैन । नगरपालिका तथा गाउपालिकाहरुले सुचना अधिकारी तथा आइटि अफीसर नियुक्ती गरेर कार्य सम्पादन गरिरहेको बताए पनि जिल्लाका स्थानिय तहहरुले आफ्नो वेबसाइड सञ्चालनमा नियमितता दिएका छैनन । 

कुनै पनि स्थानिय तहहरुले कार्यपालिका बैठकबाट गरीएका निर्णयहरुको बारेमा समेत जानकारी गराउनु पर्ने भएपनि यहाका स्थानिय तहहरुले भने वेसबाइट सञ्चालनमा ल्याउन सकेका छन । सिगास गाउपालिकाले पनि आगामी आर्थीक वर्षको लागि निति तथा कार्यक्रम ल्याएपनि कुनै योजना तथा कार्यक्रमहरु जानकारी गराइएको छैन । 

इन्टरनेटको सुबिधा नहुदा बगाउपालिकाको गतिबिध अप्डेट गराउन नसकिएको सिगास गाउपालिकाका आइटी अफीसर टेकेन्द्र भट्टले जानकारी दिनुभयो ।

 यसरी दुर्गम क्षेत्रका स्थानिय तहहरुले इन्टरनेटको सुबिधा नभएकोले वेबसाइट सञ्चालनमा ल्याउन नसकेको बताएपनि इन्टरनेटको सुबिधा भएका स्थानिय तहहरुले वेबसाइट सञ्चालन गरेका छैनन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा