२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाली काङ्ग्रेस मुसीकोट गाँउ समितिको आयोजनामा खानेपानीको पाईप हस्तान्तरण

२०७२, २० कार्तिक शुक्रबार २२:५४

अनिश गैरे, कात्तिक २१, गुल्मी । नेपाली काङ्ग्रेस मुसीकोट गाँउ समितिको आयोजनामा मुसीकोट ८ सानो देउरालीका केही परिबारको लागी खानेपानीको असहजताको लागी ३५० मिटरको पाईप बितरण गरिएको छ ।

नेपाली काङ्ग्रेस जिल्ला समितिले सोही क्षेत्रका स्थानीयहरुको खानेपानीको समस्याको समाधानको लागी केही सहजत होस भन्ने उद्धेश्यको साथ पाईप हस्तान्तरण गरेको नेपाल बिद्यार्थी संघ जिल्ला समिति सदस्य बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस मुसीकोट गाँउ समितिका सचिब तेज बहादुर महतको सभापतित्व रहेका थियो भने नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य जनक बहादुर खत्रीको पमुख आतिथ्यता रहेको थियो भने क्रियाशिल सदस्यहरु मान बहादुर खत्री, कमल सिँह ठकुरी, बिष्णु प्रसाद आचार्य, कृष्ण प्रसाद आचार्य, कमला देबी आचार्य, ईश्वरा आचार्य, सन्तका खत्री लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्तममा सदस्यहरु अर्जुन प्रसाद आचार्य, राम प्रसाद आचार्य बाबुराम घिमिरे, लगायतले आफ्नो धारण राख्नुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि खत्रीले आगामी दिनमा पनि अन्य क्षेत्रका स्थानीयहरुलाई पनि अबस्था अनुसार सहयोग गर्नै प्रतिबद्धता जायर गर्नुभएको थियो । त्यस्तै पार्टी गाँउ कार्य समितिका सचिब तेज बहादुर महतले गाँउको बिकासको लागी पहल गदै जाने बताए ।

पाईप ग्रहण गरेपछि राम प्रसाद आचार्यले नेपाली काङ्ग्रेस जिल्ला समितिलाई हार्दिकता प्रक्ट गर्दै यस्तै कार्य गर्दै जान आग्रह गरेका थिए । कार्यक्रममा सहियोग पहल कर्ता, कौरब खत्रीको स्वागत मन्तब्य रहेको थियो भने सञ्चालन नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समितिका सदस्य चकित बिष्णु प्रसाद आचार्यले गरेका थिए । आज बितरण गरिएको पाईपको प्रयोगबाट करिब १० घरहरु लाभान्वित हुनेछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन