८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेबिसंघको ईकाई समिति गठन

१५ मंसिर २०७२, मंगलवार २०:११

अनिश गैरे/प्रकाश घिमिरे । मङ्सिर १६, गुल्मी । नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीले आफ्नो संगठन बिस्तारको क्रममा रेसुङ्गा बहुमुखी क्याम्पसमा कक्षा ११ को ब्यबस्थापन संकायमा ईकाई समिति गठन गरेको छ ।

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले सदरमुकाम तम्घासमा रहेको क्याम्पसमा २४ सदस्यीय ईकाई समितिको गठन गरेको हो । जस्को सभापतिमा कृष्ण मरासीनी रहनुभएको छ भने उप सभापतिमा यमुना खत्री, र शोभा खनाल, सचिबमा विमल दर्लामी, तथा कोषाध्यक्षमा बासुदेब पौड्याल रहनुभएको छ । ईकाई समिति गठनको लागी आयोजना गरिएको कार्यक्रममा सुरेन्द्र कुवँरको सभापतित्व रहेको थियो भने पुर्व ईकाई समिति सभापति धर्मराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य द्धोय सिजन राना, राम प्रसाद पन्थी, अर्जुन पोखरेलले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम बिक्रम घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या गरेर फरार आज पनि शिक्षकहरुको आन्दोलन जारी, सर्वसाधारणलाई सास्ती राजासहितको प्रजातन्त्र २१औं शताब्दीको सबैभन्दा विशिष्ट विचार रहेको : कुन्तीकुमारी शाही सुनको मूल्यले सोमबार नयाँ रेकर्ड बनायो कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी र निरंकूश- राप्रपाको ठहर मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ पुष्पकमल दाहालले आन्दोलनको प्रकृति बुझ्न आवश्यक रहेको बताए जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष ठगीको आरोपमा पक्राउ कांग्रेसको कार्यबाहक सभापतिमा खड्का मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण राप्रपाले आइतबार गरेको प्रदर्शन सकियो, आकस्मिक बैठक अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु राजेन्द्र लिङ्देनलगायतका नेताहरूलाई पक्राउ गरिएकोप्रति ‘संयुक्त जनआन्दोलन समिति’को भर्त्सना प्रधानमन्त्री ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’शृङ्खलाका प्रतियोगीहरुको भेटघाट शेरबहादुर देउवा सपरिवार बैंकक प्रस्थान गरे कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका मन्त्री नेपाल आउने