२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटका तेक्वान्दो खेलाडी रमेश र राधेश्यामलाई कोरियामा स्वर्ण पदक

२०७६, १८ श्रावण शनिबार ११:२९

साउन १८, काठमाडौँ । कोरियाको शिन्हान युनिभर्सिटीमा जारी World Peace Taekeondo Festival मा सहभागि नुवाकोटका तेक्वान्दो खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन्।

२ देखि १० अगस्ट सम्म हुने प्रतियोगिताको आज भएको Side Kick Breaking तर्फ रमेश कुमार श्रेष्ठ ले स्वर्ण पदक जितेका छन् ।


चालीस भन्दा धेरै राष्ट्रका खेलाडीहरुको सहभागीता रहेको उक्त प्रतियोगिताको  हिजो भएको पुम्से तर्फ पनि श्रेष्ठले नेपालको लागी रजत पदक दिलाउन सफल भएका थिए । साथै उनले नेपालको लागि दुई पदक दिलाउन सफल भएका छन।


यसैगरी, Knife Hand Breaking तर्फ राधेश्याम पण्डितले  स्वर्ण पदक जित्न सफल भएका छन।  खरानिटार स्थायी घर भएका पण्डित कामको सिलसिलामा बिगत ४ बर्ष देखि कोरियामा रहदै आएका थिए।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो