पढ्न करिब 1 मिनेट लाग्छ
<p>साउन २२, काठमाडौं । सुविसु केवुल नेटवर्कको बालुवाटारस्थित कार्यालयमा आगलागी भएको छ । बुधबार दिउँसो १२:४० बजेतिर आगलागी भएको पत्रकार अनिल अधिकारीले जानकारी दिएका छन् ।<br></p><p>अहिले दमकलले आगो निभाउने प्रयास गरिरहेको पत्रकार अधिकारीले जानकारी दिए । के कारणले आगलागी भएको हो खुल्न नसकेको उनले बताए । </p>

