२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एयरपोर्टका पुर्वयुवराज पारसद्वारा प्रहरी अधिकारी माथि हातपात (भिडियोमा हेर्नुहोस्)

२०७६, १ भाद्र आईतवार १७:४६

भदौ १, काठमाडौं । पूर्व युवराज पारश शाहले विमानस्थलमा एक प्रहरी अधिकारीमाथि हातपात गरेका छन् । उनले आफ्ना छोरा ह्रदयन्द्र शाह र प्रेरणाका छोरा माथि प्रहरीले अपमान गरेको भन्दै प्रहरी अधिकारीमाथी आक्रोश व्यक्त गरेका छन्  । 

आमा कोमल शाहलाई बिदाई गर्न बिमानस्थल पुगेका पारसले आफ्ना छोरा र भान्जामाथि प्रहरीले अपमान गरेको देखे पछि बिमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी नायव निरिक्षकलाई छातीमा समातेर धकेलीदिएका हुन् । 

पुर्व राजा ज्ञानेन्द्र शाह दूइ साता अघि मात्रै थाइल्याण्ड गएका थिए भने हिमानी शाह पनि थाइल्याण्ड मै रहेकी छिन् । 

राज परिवारका सदस्यको बिमानस्थलमा उपस्थिती हुँदा समर्थकहरुले 'राजा आउ देश बचाउ' भन्दै नाराबाजी गरीरहेका थिए ।

भिडियोमा हेनुहोस्


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना