२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाई ५ रेक्टरको भूकम्पको धक्का, काठमाडौंमा पनि हल्लायो

२०७६, ११ मंसिर बुधबार १८:४४

मङ्सिर १२, काठमाडौँ | सिन्धुपाल्चोक केन्द्र बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ । 

बुधबार राति १० बजेर ८ मिनेट जाँदा भूकम्प गएको पुष्टि भूकम्प मापन केन्द्रले गरेको छ । यसको धक्का काठमाडौं र आसपासका क्षेत्रमा महसुस गरिएको थियो । 


यो गोर्खा भूकम्पको पराकम्पनै भएको केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ गते गोरखा बारपाक केन्द्रविन्दु बनाई ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । साढे चार वर्ष बितीसक्दा पनि उक्त भूकम्पको परकम्प महसुस भईरहेको छ । 

भूकम्प मापन केन्द्रले हालसम्म २० हजारभन्दा बढी साना–ठूला धक्काको महसुस गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु