२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोबाइल चार्ज गरिदिन्छु भन्दै कोठामा लगेर युवती माथि बलात्कार

२०७६, २१ पुष सोमबार ०६:२७

पुस २१, सिरहा | सिरहाको गोलबजार नगरपालिका–६ मा आइतबार राति एक युवतीलाई सामुहिक बलात्कार गरिएको छ | जिल्लाको विष्णुपुर गाउँपालिका घर भएकी युवती गोलबजारमा आफन्तकोमा आउँदै गर्दा बलात्कृत भएकी हुन् |

उनी घरबाट गोलबजार आइपुग्दा राति भएको र मोबाइलको चार्ज अफ भएपछि गोलबजार–६ स्थित मनकामना हेयर कटिङ सैलुनमा पुगेकी युवतीलाई धनगढीमाई नगरपालिका–८, बहुवाडाँडाका सुरेशकुमार यादव र गोलबजार–२ गुरुधामका सन्तोष महतोले ‘मेरो डेरामा चार्जर छ, त्यहीँ गएर मोबाइल चार्ज गरौँ’ भन्दै डेरामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ |

मोवाइल चार्ज गर्न दिएको एक घण्टाभन्दा बढी समय भइसक्दा पनि मोवाईल नदिएपछि मोबाईल लिन उनीहरुको डेराभित्र पसेकी युवतीलाई उनीहरु दुवैले ढोकाको चुक्कुल लगाएर करणी गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ |

घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो | तत्काल पुगेका प्रहरीले युवतीलाई उद्धार गर्नासाथ सन्तोषको डेरामा पुगेर दुवैलाई नियन्त्रणमा लिएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै