४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछाप जिल्लाका १० उत्कृष्ट उद्यमी घोषणा

१८ बैशाख २०७३, शनिबार २३:३०

बैशाख १८,
प्रज्वल पौडेल, रामेछाप ।

रामेछाप जिल्लाका १० उत्कृष्ट उद्यमी घोषणा गरिएको छ । दायित्व र शान्ति र विकासका लागि युवा
साझेदारी नेपालको सहकार्यमा शनिबार सदरमुकाम मन्थली भएको एक कार्यक्रमका विच उद्यमीहरुको घोषणा गरिएको
हो ।

ysp
nepal 1

जिल्लामा विभिन्न स्थानमा उद्यमी गरेर रहेर कृषि तथा उद्योगको क्षेत्रमा काम
गरिरहेका व्यक्तिहरुबाट कार्यक्रममा विभिन्न चरण पार गर्दै आएका  उत्कृष्ट २० उद्यमीहरुको स्थलगत
अनुगमनपछि १० उद्यमीको छनौट गरिएको नविन उद्यमी खोज तथा प्रवर्धन कार्यक्रमका व्यवस्थापक श्रीधर
घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ठ १० उद्यमीमा विना प्रधान, भानुभक्त श्रेष्ठ,
दिनेशकुमार कार्की, हरीमाया लामा मोक्तान, हिरालाल श्रेष्ठ, राङदान तामाङ, सन्तोष श्रेष्ठ, सावित्रा
घिमिरे दाहाल, युवराज श्रेष्ठ र श्यामकुमार थापामगर रहनुभएको छ । 

कार्यक्रममा उत्कृष्ठ उद्यमीहरुलाई जिल्ला विकास समितिका
कार्यक्रम अधिकृत दीपक सुवेदीले २५ हजार नगद सहित सम्मान गर्नुभएको थियो । 
उद्यमीहरुलाई व्यवसाय प्रवर्धनको लागि आगामी दिनमा आवश्यक सहयोग गरिने
संस्थाले जनाएको छ । 

ysp nepal 3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ