Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा स्कुलको पर्खाल भत्किँदा २ बिद्यार्थीको मृत्यु, २० घाइते

२०७३, १७ असार शुक्रबार ०९:०४


असार १७, काठमाडौं । ललितपुर जिल्लाको टौखेलस्थित पुञ्पाजली बोर्डिङ स्कुलको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ भने पर्खालले च्यापिएर २० जना बिद्यार्थी घाइते भएका छन् ।

अविरल बर्षाका कारण जग्गा व्यवसायीले लगाएको ढुंगाको पर्खाल भत्किएर कक्षा कोठाको भित्तामा बज्रिएको थियो । पर्खाल र भित्ता भत्किएर कक्षा तीन र कक्षा आठका विद्यार्थीहरु च्यापिएका हुन् ।

प्रखालले च्यापिएर उपचारको लागि लगिएकी टौखेलकी ९ वर्षीया कृपा राई र आमा घरकी अन्जना पुनमगरको मृत्यु भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जानकारी दिए । आमा नभएकी पुनमगरलाई आमा घर नामक अनाथालयले पढाउँदै आएको थियो ।

पर्खालले च्यापिएर घाइते भएकाहरुको बीएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई-तीन जनाको अवस्था गम्भीर छ ।

तश्विर: प्रविनजंग थापा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा